एसी भएको कोठामा बसेर देश बुझ्न सकिँदैन - हर्क साम्पाङ
arthasansar.com · Tue Aug 11 08:39:18 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले देशमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीका अवसर निरन्तर कमजोर बन्दै गएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधनका क्रममा उनले नेपाललाई वास्तविक अर्थमा देशजस्तो बनाउन सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए।
साथै, उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो नैतिक तथा पदीय जिम्मेवारी पूर्ण रूपमा बहन गर्न समेत आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)