सामाजिक सञ्जालमा मानहानि र गाली-बेइज्जती गरे कानून लाग्ने सरकारको स्पष्टोक्ति
nepalpress.com · Tue Aug 11 08:42:41 GMT 2026

काठमाडौं । सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियान अन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)