‘नवऔपनिवेशिक’ नियन्त्रणमा भेनेजुएलाको तेल, नाफा कुम्ल्याउँदै अमेरिका
ratopati.com · Tue Aug 11 08:49:53 GMT 2026

भेनेजुएला । भेनेजुएलाको माराकाइबो तालको किनारमा रहेको तेल उत्पादन क्षेत्रको सहर काबिमासमा ७२ वर्षीय अवकाशप्राप्त शिक्षक जोसे अलिरियो ब्रिसेनो सप्ताहन्तमा माछा मार्न जाने गर्छन् । तर पछिल्लो समय प्रदूषणका कारण माछा कम पाइन थालेको उनको गुनासो छ ।
माराकाइबो तालको दृश्य पनि निकै प्रदूषित छ । पानीमा जीर्ण धातुका वस्तुहरू देखिन्छन् भने प्रशोधन नगरिएको फोहोर पानीका कारण नीलो–हरियो रंगको साइनोब्याक्टेरिया फैलिएको छ । किनारमा पुराना मेसिनरीका अवशेष, प्लास्टिक र वनस्पतिजन्य फोहोरसँग मिसिएको बाक्लो कालो तेल जमेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)