‘डिजिटल अर्थतन्त्रको प्रभाव नेपाली बजारमा फराकिलो बन्दै’
corporatenepal.com · Tue Aug 11 08:40:13 GMT 2026

काठमाडौँ । डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ ।
वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)