अजय देवगन बने ‘क्राइम पेट्रोल’का नयाँ होस्ट
kendrabindu.com · Tue Aug 11 08:46:55 GMT 2026
काठमाडौं । बलिउड अभिनेता अजय देवगन चर्चित टेलिभिजन शो ‘क्राइम पेट्रोल’को नयाँ सिजनमा होस्टका रूपमा देखिने भएका छन्। उनले लामो समयदेखि शो सम्हाल्दै आएका अभिनेता अनुप सोनीलाई रिप्लेस गर्न लागेका हुन्।
‘क्राइम पेट्रोल 2026’ नाम दिइएको नयाँ सिजनबाट अजय देवगनले टेलिभिजन होस्टका रूपमा डेब्यु गर्न लागेका हुन्। उनले हालसम्म करिब १५ वटा एपिसोडको छायांकनसमेत सकिसकेको रिपोर्टमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)