बालेनकै कारण देशमा समस्या भयो, कोही सुरक्षित छैनन् : हर्क साम्पाङ
annapurnapost.com · Tue Aug 11 08:39:23 GMT 2026

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिमा सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नैतिक जिम्मेवारी बहन गर्दै सदनमा आएर जवाफ दिनुपर्ने बताए।
विभिन्न बहानामा देशमा अराजक गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। जनता सुरक्षा,न्याय र सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाइ छ। यी सबै कुरा प्रधानमन्त्री बालेनको गैह्रजिम्मेवार कार्यशैलीका कारण उत्पन्न भएको उनको दावी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)