हर्कले कोर्रा लगाउने कानून बनाउनुपर्छ भन्दा इन्दिराको नियमापत्ति
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङले) अपराधीलाई कोर्रा लगाउने कानून बनाउनुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार कमजोर भएकाले अपराध बढेको भन्दै अब कोर्रा लगाउने कानून बनाउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)