आफ्ना ज्वाइँलाई फिफाको हिस्सा बेच्न खोज्ने इन्फान्टिनोको बचाउमा उत्रिए ट्रम्प
clickmandu.com · Tue Aug 11 08:54:16 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउनु ‘भयानक गल्ती’हुने बताएका छन् ।
विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई बेच्ने विवादित योजना असफल भएपछि इन्फान्टिनोमाथि राजीनामा दिन चौतर्फी दबाब परिरहेका बेला ट्रम्प उनको बचाउमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)