मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ,

barnanmedia.com · Sat Mar 29 22:11:25 GMT 2025

राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका- ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)