आर्थिक एजेन्डा ल्याउन चुकेको नेतृत्व
abhiyandaily.com
पैसाले रिझिने मतदाताका कारण निर्वाचन खर्चिलो
केही दिनअघि प्रतिनिधिसभा सदस्यका एक जना उम्मेदवारलाई प्रश्न गरेको थिएँ, तपार्इंको चुनावी एजेन्डा के हो ? ती उम्मेदवारले मलाई नै प्रतिप्रश्न गरे— यहाँ चुनावी घोषणा हेरेर/पढेर भोट दिने चलन कहाँ छ र ? चुनाव जित्न एजेन्डा होइन, आर्थिक प्रभाव बलियो चाहिन्छ । मतदातालाई पैसाले नरिझाई भोट पाइँदैन भन्नेमा उम्मेदवारहरू स्पष्ट छन् । राजनीतिक रूपमा क्षमतावान् र इमानदार भएर पनि पैसामा कमजोर नेताहरू राजनीतिबाटै विस्थापित हुँदै छन् । पैसाको प्रभावमा टिकट हात पारेर र पैसा नै पेलेर चुनाव जित्नेहरूको हालीमुहाली बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)