मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले इरान विरुद्ध चाँडै नै ठूलो कारबाही गर्ने

barnanmedia.com · Mon Mar 02 22:22:11 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध ठूलो कारबाही नजिकै रहेको बताएका छन् र इरानसँगको युद्ध लगभग एक महिनासम्म चल्ने दाबी गरेका छन्।

सीएनएनसँग कुरा गर्दै ट्रम्पले भने, "हामी उनीहरू (इरान) विरुद्ध कडा कारबाही गरिरहेका छौं। मलाई लाग्छ सबै कुरा धेरै राम्रो भइरहेको छ। हामीसँग संसारको सबैभन्दा ठूलो सेना छ र हामी यसलाई प्रयोग गरिरहेका छौं।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)