मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै बेन्जामिन नेतान्याहूले यसो भने

barnanmedia.com · Mon Mar 02 22:25:06 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यदि इरानले आणविक हतियार प्राप्त गर्यो भने यो सम्पूर्ण मानवताको लागि खतरा बन्ने बताएका छन्।

नेतान्याहू आइतबार तेल अभिभ र जेरुसेलमको बीचमा रहेको बेइत शेमेशमा इरानी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा नौ इजरायलीको मृत्यु भएको स्थलको भ्रमण गरिरहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)