सरकारसँग प्रतिबद्धता गरिरहेका छौँ, नेपालमै गाडी बनाउने एसेम्बलिङ उद्योग विस्तार गरौँ: महासंघ अध्यक्ष श्रेष्ठ
setopati.com · Tue Aug 11 09:01:00 GMT 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमै सवारीसाधन उत्पादन तथा एसेम्बलिङ उद्योग विस्तार गर्न सरकारसँग प्रतिबद्धता गरिरहेको बताएका छन्।
उनले नेपाललाई औद्योगिक राष्ट्र बनाउन सवारीसाधनको स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)