इन्टरनेट गभर्नेन्स सम्बन्धी क्षमता विकास कार्यशाला ‘एपिगा नेपाल’ हुँदै, यसरी बन्नुहोस् सहभागी
techpana.com · Tue Aug 11 08:38:59 GMT 2026

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले ‘एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) र इन्टरनेट सोसाइटी फाउण्डेशनको समन्वयमा हुन लागेको यो क्षमता विकास कार्यशाला आगामी १३-१४ भदौमा काठमाडौंमा सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)