सांसद मन्डलको प्रश्न - मल पर्याप्त छ भने कहाँ छ ?
nepalviews.com · Tue Aug 11 09:09:07 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)