क्षेत्र र समुदायका आधारमा हुने विभेद तत्काल रोकियोस् : सांसद ठाकुर
ekantipur.com · Tue Aug 11 09:09:37 GMT 2026

क्षेत्र र समुदायका आधारमा हुने विभेद तत्काल रोकियोस् : सांसद ठाकुर
रास्वपा सांसद अंकिता ठाकुरले प्रश्न गरिन्- 'के हामी मधेशी यो देशको जनता होइन ? के हाम्रो अनुहार भारतीय मूलका व्यक्तिसँग मिल्छ भन्दैमा हामीलाई सम्मानपूर्वक बाँच्ने अधिकार छैन ?'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)