चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता
barnanmedia.com · Mon Oct 12 22:28:53 GMT 2026

सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ ।
aबाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)