सरकारी अभिलेख डिजिटल बनाउन अर्थमन्त्रीको आग्रह
himalpress.com · Tue Aug 11 09:12:33 GMT 2026

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कागजातलाई डिजिटाइज गरी सुरक्षित राख्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गत वर्ष भदौ २३ र २४ गतेको घटनामा सरकारी कार्यालयका स्रेस्ता जलेपछि १७९ कार्यालयको लेखापरीक्षण हुन नसकेको विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)