सभामुखले सदनमा आइदिन आग्रह गरेपछि प्रधानमन्त्रीले के दिए जवाफ ?
bishowkhabar.com · Tue Aug 11 09:10:53 GMT 2026

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा चालु अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)