मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गाउँमा बिमा जनचेतना अभियान

gorkhapatraonline.com · Mon Oct 02 06:54:37 GMT 2023

हुम्ला समाचारदाता

हुम्ला, असोज १५ गते । ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)