सरकारी कागजातलाई ‘डिजिटाइज’ गर्न जोड
nagariknews.nagariknetwork.com · Tue Aug 11 09:12:25 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्नेमा जोड दिए।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा गत वर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उनले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)