सामाजिक सञ्जालमा मानहानि तथा गाली-बेइज्जती गर्दै हुनुहुन्छ ? सावधान!
kalakarmi.com · Tue Aug 11 09:25:03 GMT 2026

काठमाडौं- सरकारले सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठा, चरित्र वा ख्यातिमा आँच पुर्याउने गरी सामग्री वा प्रचारप्रसार गरे कानुनी कारबाही हुन सक्ने स्पष्ट पारेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत गाली, बेइज्जती तथा मानहानिसम्बन्धी कानुनी व्यवस्थाबारे सर्वसाधारणलाई सचेत गराउँदै यस्तो जानकारी सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)