सिरियाली अदालतले पूर्व शासक बसर अल–असदलाई दियो मृत्युदण्डको सजाय
clickmandu.com · Tue Aug 11 09:21:20 GMT 2026

एजेन्सी । सिरियाको एउटा अदालतले मंगलबार पूर्व शासक बसर अल–असदलाई देशको गृहयुद्धका बेला युद्ध अपराध र मानवता विरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।
सोही मुद्दामा असदका मामाका छोरा आतेफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । उनलाई दक्षिणी प्रान्त दारामा दमनको नेतृत्व गरेको अभियोग लगाइएको छ जसले गर्दा विद्रोह सुरु भई पछि गृहयुद्धमा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)