मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ, १३ लाख रुपैयाँ बरामद

lokaantar.com

जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई मंगलबार बिहान ६:१२ बजेको समयमा काठमाडौं महानगरपालिका २७ स्थित गाउँवेशी थकाली भान्सा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)