मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोला किनारमा एक व्यक्ति मृत फेला

reportersnepal.com · Tue Aug 11 09:24:07 GMT 2026

चितवन, २६ साउन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शब फेला परेको छ । आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका आनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)