इन्जुरी समयको नाटकीय मोडबीच लेभान्ते र सेभियाको ३-३ गोलको रोमाञ्चक बराबरी
ratopati.com · Mon Oct 12 22:51:52 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा लेभान्ते र सेभियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा दुवै टोलीबाट लगातार तीन गोल हुनुका साथै एक रातो कार्डसमेत देखाइएको थियो ।
खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो। खेलको १३औँ मिनेटमा रोबी युरले गोल गर्दै सेभियालाई अगाडि बढाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा फेलिक्स कोरियाले गोल थपेपछि सेभियाले २–० को अग्रता बनायो । तर, त्यसको तीन मिनेटपछि नै अर्थात् ५७औँ मिनेटमा लेभान्तेका इभान रोमेरोले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)