मुक्तिनाथ विकास बैंकद्वारा नाइमा एक्स्पो २०२६ लाई लक्षित गरी अटो लोन योजना सार्वजनिक
kendrabindu.com · Tue Aug 11 09:28:26 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत बेस रेट प्लस शून्य प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो।
यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा एक्स्पो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)