गगन थापा पक्षको महाधिवेशन रोक्न कांग्रेस र निर्वाचन आयोगलाई कोइरालाले पठाए पत्र
bishowkhabar.com · Tue Aug 11 09:26:03 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका इतर समूहका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्व विवादसम्बन्धी फैसला पुनरावलोकन गर्ने अनुमति दिएपछि उनले यस्तो कदम चालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)