केन र स्टर्लिङको गोलमा इंग्ल्याण्ड क्वार्टरफाइनलमा
ratopati.com
जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २-० गोलले विजयी बनेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक-एक गोल गरे । स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)