मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका नवनियुक्त मन्त्रीद्वयको शपथ आज

himalkhabar.com · Sun Dec 24 01:25:00 GMT 2023

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

शनिबार राति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)