ग्यास अभावबारे रास्वपा सांसद आशिका तामाङले सुनाइन् कविता
setopati.com · Tue Aug 11 09:35:07 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खाना पकाउने ग्यास अभावबारे कविता सुनाएकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले पछिल्लो समय ग्यासका लागि डिपोदेखि पसलहरूमा लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै कविता सुनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)