कांग्रेस केन्द्रीय समितिलाई संस्थापनइतर समूहले पठायो चेतावनीयुक्त पत्र
baahrakhari.com · Tue Aug 11 09:30:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन गर्नेलगायत सम्पूर्ण निर्णय यथास्थितिमा राख्न आग्रह गरेको छ ।
इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार (साउन २६) केन्द्रीय समितिलाई पत्र लेख्दै सर्वोच्च अदालतबाट निस्सा पुनरवलोकनको अनुमति जारी भएकाले महाधिवेशनलगायत निर्णय यथास्थितिमा राख्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)