सत्तारूढ रास्वपा सांसद आशिका तमाङद्वारा निरन्तर सरकारमाथि दबाब
bishowkhabar.com · Tue Aug 11 09:39:00 GMT 2026

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले प्रतिनिधिसभामा खाना पकाउने ग्यासको अभावबारे व्यंग्यात्मक कविता सुनाएकी छन् ।
उनले बजारमा ग्यास नपाउँदा सर्वसाधारण खाली सिलिन्डर बोकेर डिपो–पसल धाउन बाध्य भएको, पहुँचवालाले धेरै सिलिन्डर लैजाँदा अन्य घरमा हाहाकार मच्चिएको भन्दै सरकारको व्यवस्थापनप्रति प्रश्न उठाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)