त्रिवि एलएलएम दोस्रो सेमेस्टरको नतिजा प्रक्रियामा त्रुटि, पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन
ratopati.com · Tue Aug 11 09:44:07 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कानुन संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको प्रकाशित नतिजामा बहुसङ्ख्यक मेधावी विद्यार्थीहरू एउटै विषयमा अनुत्तीर्ण भएको भन्दै कानुन संकायको डीन कार्यालयमा निवेदन दर्ता भएको छ ।
केन्द्रीय, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पीडित विद्यार्थीहरूले कानुन संकायका डीन डीएन पराजुलीलाई सोमबार निवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)