झिनो अंकले बढेको नेप्सेमा चार अर्बको कारोबार
nepalnews.com · Tue Aug 11 09:43:12 GMT 2026

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से झिनो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ०.७९ अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ।
नेप्से हिजो (सोमबार) ९.०४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०३ प्रतिशतले बढ्दै नेप्से २६४१.८५ विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)