शेयर बजार स्थिर, चार अर्ब बढीको कारोबार
corporatenepal.com · Tue Aug 11 09:31:02 GMT 2026

काठमाडौं । शेयर बजार आज स्थिर रहँदा ४ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.७९ अंकले बढेको हो । ०.०३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६४१.८५ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)