दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको *मृ*त्यु
canadanepal.com · Tue Aug 11 09:42:39 GMT 2026

जोहानेसबर्ग - दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकै रहेको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्गनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। मंगलबार दुर्घटनाबारे जानकारी दिँदै प्रहरीले उद्धार तथा घटनास्थलको अनुसन्धान जारी रहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)