काँग्रेसको गतिबिधि रोक्न शशांक कोइरालाको सानेपा र निर्वाचन आयोगलाई पत्र
kharibot.com · Tue Aug 11 09:45:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सबै महत्वपूर्ण निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)