प्रतिनिधि सभाको शून्य समयमा जनसरोकारको विषय : सडक ढिलासुस्तीदेखि ग्यास अभावसम्म
ratopati.com · Tue Aug 11 09:46:03 GMT 2026

काठमाडौँ । सांसदहरूले मुलुकको विद्यमान सुशासन, विकास निर्माणमा भएको ढिलासुस्ती, आपूर्ति व्यवस्था र समसामयिक राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सांसद डा. अच्युतम लामिछानेले नुवाकोट र धादिङ जोड्ने सडक निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै निर्माण कार्य तत्काल अघि बढाउन माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)