तीन दिन घटेको नेप्सेमा झिनो सुधार, यी हुन् धेरै कमाउने मुख्य पाँच कम्पनी
ekantipur.com · Tue Aug 11 09:47:02 GMT 2026

तीन दिन घटेको नेप्सेमा झिनो सुधार, यी हुन् धेरै कमाउने मुख्य पाँच कम्पनी
अघिल्लो दिनको तुलनामा बजार सामान्य सकारात्मक रहे पनि १३३ कम्पनीका सेयरधनीको सम्पत्ति बढेको छ । तीमध्ये सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)