सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन सरकार असफल [भिडियो]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)