लखनउले चेन्नईलाई प्लेअफमा पुग्न पार्यो मुस्किल
hamrakura.com · Sat May 16 00:00:00 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्टसले चेन्नई सुपर किंग्सलाई हराएको छ ।
लखनउको घरेलु मैदानमा लखनउ ७ विकेटले सहजै विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १८७ रन बनायो । कार्तिक शर्माले ७१ तथा शिवम दुबेले १६ बलमा अविजित रहँदै ३२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)