मुख्यमन्त्री राजेन्द्र राई भाइटीका लगाउन भोजपुर जाने
thahakhabar.com
संखुवासभा : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई शुक्रबार गृहजिल्ला भोजपुर आउने भएका छन्।
मुख्यमन्त्री राई काठमाडौंबाट शुक्रबार बुद्ध एयरको विमानमा संखुवासभाको तुम्लिङटार विमानस्थल आउने उनका प्रमुख स्वकीय सचिव सन्दिप राईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)