नेपाली बजारमा एथर स्कुटर ‘४५० एक्स ओभरटोन सिरिज’ सार्वजनिक, कति होला मूल्य ?
techpana.com · Tue Aug 11 09:46:49 GMT 2026

काठमाडौं । भारतीय इलेक्ट्रिक स्कुटर निर्माता एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले एथर ४५० एक्स सिरिजअन्तर्गत नयाँ ‘ओभरटोन सिरिज’ नेपालभर उपलब्ध गराएको छ ।
मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारी कम्पनीले ४५० सिरिजको नयाँ लाइनअप थपेको हो । ओभरटोन सिरिजमा तीनवटा विशेष शेड उपलब्ध छन्- स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे । यी रंगहरू डुअल-टोन शैलीमा डिजाइन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)