मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन

barnanmedia.com · Sat Mar 29 22:21:21 GMT 2025

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली परिवर्तन गरेको छ। सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएर अर्को टोली खटाइएको हो।

पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)