मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनको संघर्षपूर्ण जीत

lokaantar.com · Fri Jun 10 00:03:55 GMT 2022

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले साँघुरो जीत निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)