सेनाको ब्यारेकमाथि ड्रोन उडाएको आरोपमा युवा पक्राउ
setopati.com · Tue Aug 11 09:57:00 GMT 2026

बाजुरा प्रहरीले जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि ड्रोन उडाएको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ।
मंगलबार बिहान ११ बजेतिर जिल्लाको बडिमालिका नगरपालिका– ८ मार्तडीस्थित नेपाली सेनाको ‘ईश्वरी बक्स गुल्म थापाथली ब्यारेक’ नजिकै ड्रोन उडाउने युवा पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)