गोरखाका ग्यास बिक्रेताको गोदाममा खाली सिलिण्डर मात्रै
ekantipur.com · Tue Aug 11 09:57:46 GMT 2026

गोरखाका ग्यास बिक्रेताको गोदाममा खाली सिलिण्डर मात्रै
ग्यास नपाउने अवस्था न्यूनीकरण गर्न जिल्ला अनुमगन समितिले जुनसुकै कम्पनीको सिलिण्डर ल्याए पनि साटेर उपभोक्तालाई दिन डिलरहरुलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)