इरानसँग ट्रम्पले क्षतिपूर्ति माग गरेपछि होर्मुज खुल्ने सम्भावना टर्यो, नजिकियो युद्धको खतरा
bishowkhabar.com · Tue Aug 11 09:58:06 GMT 2026

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सम्भावित सहमति थप जटिल बनेको छ ।
ट्रम्पले इरानका कारण मृत्यु भएका अमेरिकी नागरिक र पश्चिम एशियामा मारिएका सैनिकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)