पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा अख्तियारका ‘साक्षी बकपत्र’ गराइने
baahrakhari.com · Tue Aug 11 09:56:47 GMT 2026

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारका साक्षी झिकाउने आदेश भएको छ।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार (साउन २६) पतञ्जली योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेसी तय भएको थियो । उक्त मुद्दामा सुनुवाइपछि इजलासले सरकारी साक्षी (अख्तियार) झिकाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)